संवैधानिक आयोगका पदाधिकारीका विषयमा आज संसदीय सुनुवाई हुँदै

Pm ofice

काठमाडौं । संवैधानिक आयोगका पदाधिकारीका विषयमा आज संसदीय सुनुवाई हुँदैछ ।

संसदको सनुवाई समितिले आज सुनुवाई सुरु गर्नेछ । संवैधानिक परिषद्ले ५ वटा संवैधानिक आयोगका अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको थियो ।

परिषद्ले समावेशी आयोगमा पूर्वसचिव शान्ताराज सुवेदी, मधेशी आयोगमा विजयकुमार दत्त, थारू आयोगमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगका अध्यक्षका लागि समिम अन्सारीलाई सिफारिस गरेको छ । सिफारिस भएका अध्यक्षहरूको संसदीय सुनुवाइ हुनेछ । समितिले अनुमोदन गरेपछि उनीहरू नियुक्त हुनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...