चिकित्सा शिक्षा विधेयक पारित, कांग्रेसको असहमति

Sansag abbarudda

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय सभाको बिहीबारको बैठकबाट राष्ट्रिय चिकित्सा विधेयक पारित गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बैठकमा राखेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।

राष्ट्रिय सभा बैठक प्रारम्भ भएदेखि नै कांग्रेस सांसदहरु भने उठेर विरोध गरिरहेका थिए ।

राष्ट्रिय सभाबाट पारित भएसँगै संघीय संसद्बाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक(२०७५ पारित भएको छ ।

राष्ट्रिय सभाको अर्को बैठक माघ २० गतेका लागि तोकिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...