सरकार विरुद्ध नेविसंघको प्रर्दशन

Nebi


काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका विद्यार्थीले विभिन्न माग राख्दै आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

कांग्रेस नेताहरुको नाममा स्थापित अस्पताललाई केन्द्र सरकार मातहत राख्नुपर्ने, निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने लगायतका माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो ।

विद्यार्थीहरुले सरकारले डा. केसीको माग पूरा गर्न पनि सरकारलाई दबाव दिएका छन् । माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन नयाँ वानेश्वरसम्म पुगेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...