काँग्रेसका संसदीय दलको कार्यसमितिमा चारजना सदस्य मनोनित

Nepali congress 810x442 7w6xt7nbqj

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य आज मनोनीत गरेका छन् ।

नेपाली काँग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति देउवाले काँग्रेस संसदीय दलको विधानको धारा १० को उपधारा २ (ग) बमोजिम उमेश श्रेष्ठ, डा. डिला संग्रौला पन्त, देवप्रसाद तिमिल्सिना र पार्वता डिसी चौधरीलाई काँग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा मनोनीत गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...