राप्रपा प्रजातान्त्रिकले पृथ्वीजयन्ती मनाउने

Raprapa

काठमाडौं । राप्रपा (प्रजातान्त्रिक) ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराको सभापतित्वमा बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले पुस २७ गते पृथ्वीजयन्ती तथा एकता दिवस मनाउने निर्णय गरेको प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।

बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष दीपक बोहरा, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री सुनीलबहादुर थापाबारे विभिन्न सञ्चारमाध्यममा कपोलकल्पित र भ्रामक समाचार सम्प्रेषण भएकामा सो समाचारको खण्डनसमेत गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...