सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधिका लागि निर्णायक खेल आज

Football

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुबटल अन्तर्गतको ११ औं चरणको खेल अन्तर्गत आज उपाधिका लागि निर्णायक खेल हुने छ । आज हुने दुई खेलमा क्रमशः विभागीय टिम एपीएफ र च्यासल युथ क्लब तथा मनाङ मस्र्याङ्दी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्समा हुने आजको पहिले खेल बिहान ११ बजेबाट सुरु हुनेछ ।

यस्तै मनाङ र संकटाबीचको खेल एन्फा कम्प्लेक्समै दिउँसो साढे २ बजेबाट सुरु हुनेछ । मनाङले आज संकटालाई पराजीत गरे कीर्तिमानी ७ औं पटक उपाधि जित्ने टोली बन्नेछ । मनाङ १० खेलबाट ३० अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको संकटाको २५ अंक छ ।   

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...