नेकपाको स्थायी समितिको बैठक आज पनि बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

Nepal communist party ncp sthayi committee meeting

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज पनि बस्दैछ ।

आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ । हिजो दुई अध्यक्षले जवाफ दिने भनेपनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मात्रै जवाफ दिएका थिए ।

बैठकमा बोल्दै दाहालले सरकार र पार्टी सञ्चालनबीच समन्वय हुनुपर्ने बताए । सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले सामूहिक नेतृत्व र छलफलका आधारमा अगाडि बढ्नुपर्ने बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...