राजपाले दियो सरकारलाई यस्तो चेतावनी

Rajapa press meet

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी राष्ट्रिय जनता पार्टीले दिएको छ ।

राजपाले संविधान संशोधन नभए समर्थन फिर्ता लिने जनाएको हो । राजपाको ससदीय दलको मंगलबार बसेको बैठकले ७ दिनभित्र संविधान संशोधन प्रकृया शुरु नभए समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...