अस्ट्रेलियाको चर्चित बिग बास लिगमा सन्दिपको टिम दोस्रो खेल खेल्दै

Yb5lwbuearvcw8m6elub

काठमाडौं । अस्ट्रेलियाको चर्चित बिग बास क्रिकेट लिगमा नेपाली खेलाडी सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले सोमबार दोस्रो खेल खेल्दैछ ।

सन्दिपको टोली पहिलो खेलमा सिड्नी थन्डर्ससँग डि।एल मेथड अनुसार १५ रनले हारेको थियो ।

आजको दोस्रो खेलमा सन्दिपको मेलबर्न स्टार्सले होबर्ट हरीकन्ससँग खेल्न लागेको हो । होबर्टले पहिलो खेलमा ब्रिसबेन हिटलाई हराएको थियो ।

सिड्नी विरुद्धको खेलबाट बिग बास लिगमा डेब्यु गरेका सन्दिपले आफ्नो पहिलो खेलमै २ विकेट झारेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...