ईपीएल क्रिकेटः आज दुई खेल हुँदै

Epl cricket rhinos gurkha

काठमाडौं । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगत आज दुई खेल हुँदैछ । टियु क्रिकेटमा मैदानमा हुने आजको पहिलो खेलमा भैरहवा ग्लाडीयटर्स र काठमाडौं किङ्स इलाभेनबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई टोलीबीचको खेल अहिलेकेहिबेरमा सुरु हुनेछ । काठमाडौंविरुद्ध मैदान उत्रदा भैरहवा लगातार चौथो जितको खोजीमा हुनेछ । दुई खेल अगावै प्ले अफमा पुगेको भैरहवा जित निकाल्दै शीर्ष दुई स्थानमा रहने प्रयासमा हुनेछ । दोस्रो स्थानमा रहेको भैरहवाले ३ खेलबाट ६ अंक जोडेको छ ।यस्तै आनै हुने दोस्रो खेलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई टोलीबीचको खेल अपरान्ह १ बजेबाट सुरु हुनेछ ।चितवनले ४ खेलबाट २ अंक जोडेको छ । अघिल्ला चार खेल गुमाएर प्ले अफबाट बाहिरिएको पोखराले एक अंक पनि जोड्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...