अस्ट्रेलिया हक्की विश्वकपको दोस्रो जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश

Vjftevs 536x300

काठमाडौं । साविक विजेता अस्ट्रेलिया भारतको ओडिसामा जारी हक्की विश्वकपमा लगातार दोस्रो जित हात पार्दै क्वाटरफाइनलमा पुगेको छ ।

हिजो भएको समुह बी को खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ३(० ले हरायो । लगातार दोस्रो जितसँगै अस्ट्रेलियाले क्वाटरफाईनलमा ठाउँ बनाएको हो ।

उसको ६ अंक छ भने दोस्रो स्थानको चीनको २ अंक मात्रै छ । हिजो भएको खेलमा चीनले आयरल्याण्डसँग १(१ गोलको बराबरी खेल्यो । यसअघि समुहको पहिलो खेलमा इङ्ल्यान्डसँग पनि चीनले बराबरी नै खेलेको थियो ।

हक्की विश्वकपमा आज पनि दुई खेल हुने छन् । नेपाली समय अनुसार बेलुकी सवा ५ बजे जर्मनी र नेदरल्याण्ड्स भिड्दा सवा सात बजे पाकिस्तानले मलेसियासँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...