विराटनगर टाइटन्सलाई १ सय ९८ रनको चुनौती

Ppl

काठमाडौ । पोखरा प्रिमियर लिगको उद्घाटन खेलमा घरेलु टिम पाखरा पल्टनले विराटनगर टाइटन्सलाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९७ रन बनायो ।

पोखरा पल्टनको टिममा विनोद कुमार दास प्रशिक्षक रहेका छन् भने कप्तान शरद भेषावकर रहेका छन् । टीमका अन्य खेलाडीमा रोहितकुमार पौडेल, विनोद भण्डारी, ललितनारायण राजवंशी, राशिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, विक्रम भुषाल, मेहबुब आलम मोहम्मद, आशिफ शेख, दिभ्यांशु मल्लिक, इशान पाण्डे, मोहम्मद नावेद- युएई, रवीइन्द्र सिंह-भारत रहेका छन् ।

त्यस्तै विराटनगर टाइटन्सको प्रशिक्षकमा महेश रिजाल कप्तानमा सन्दीप लामिछाने तथा अन्य खेलाडीमा दिपेश श्रेष्ठ, बहाब आमल, जितेन्द्र मुखिया, राजेश पुलामी, किशोर महतो, पुष्प थापा, प्रदीप ऐरी, राजु रिजाल, जितेन्द्र सिंह ठकुरी, सुनिल धमला, रविन जोशी, हिमांशु दत्त, नजिबुल्लाह जद्रान- आफगानिस्तान, एन्टोन एन्द्रियो सुविक्षण - भारत रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...