नेपालसँगको खेलमा फिलिपिन्सको सहज जित

Football

काठमाडौं । बुधबारबाट काठमाडौंमा सुरु भएको एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोट प्रतियोगिताको समूह ‘ई’अन्तर्गत भएको पहिलो खेलमा फिलिपिन्ससँग नेपाल ४–० ले पराजित भयो ।

हल्चोकस्थित एपिएफको मैदानमा नेपाल ४२औँ मिनेटमा पहिलो गोल खान पुग्यो । नेपालले पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल खाएको थियो । दोस्रो हाफमा नेपाल थप २ गोल खान पुग्यो । ७६औँ मिनेटमा जिना सिमोनले तेस्रो र मिकेला भिनासिनले चौथो गोल गरेकी थिइन् । म्यानमारले मलेसियालाई ३–० ले पराजित र्गयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...