उल्भरह्याम्पटनले बर्नलेलाई हरायो

Football

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत उल्भरह्याम्पटन विजयी भएको छ । आइतबार भएको खेलमा उल्भरह्याम्पटनले बर्नलेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोल रहित बराबरी खेले पनि ६१ औं मिनेटमा जिमिनेजले गोल गर्दै ह्याम्पटनलाई अग्रता दिलाएका थिए । त्यसपछि दुवै टिमले पाएका मौकामा गोल गर्न नसक्दा थप गोल नभएपछि उल्भरह्याम्पटन विजयी भयो ।

जितसँगै प्रिमियर लिगको तालिकामा उल्भरह्याम्पटन ८ औं स्थानमा आएको छ भने बर्नले पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...