राष्ट्रिय महिला भलिबल आजदेखि

Rastiya vally vall

काठमाडौं । आजदेखि राष्ट्रिय महिला भलिबल नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा हुने भएको छ ।

लिग कम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा ७ टिमलाई २ समूहमा विभाजन गरिएको छ ।

समाजका पूर्वअध्यक्ष धर्ममानसिंह भण्डारीका अनुसार समूह ‘ए’ मा एपिएफ, नेपाल पुलिस, जावलाखेल र चितवान टाइगर रहेका छन् भने ‘बी’ मा शिवम न्यु डायमन्ड, टप्स मावि र त्रिभुवन आर्मी क्लब छन् ।

भाद्र २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले १ लाख, उपविजेताले ६५ हजार, तेस्रोले २५ हजार र चौथो स्थान हात पार्नेले १५ हजार नगद प्राप्त गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...