भक्तपुर फुटसलमा हेल्थ कन्सर्न प्रथम

Vaktapur sports

भक्तपुर । भक्तपुरमै पहिलो पटक भएको कर्पाेरेट फुटसल प्रतियोगितामा भक्तपुर हेल्थ कन्सर्न प्रथम भएको छ ।

विभिन्न संघसंस्था तथा कर्पाेरेट अफिसहरुको संयुक्त आयोजनामा भएको प्रतियोगितामा फष्ट रनर अप द अटोमोवाइल्स र सेकेण्ड रनर अप गोर्खा इको प्यानल भए ।

प्रतियोगितामा पाँंच वटा टिमहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा १० वटा खेम भएका थिए । लिग चरणको आधारमा खेल खेलाइएको थियो । एउटा टोलीबाट पाँंच/पाँंच जना खेलाडीहरु सहभागी भएको प्रतियोगिताको एए खेल १५ पन्ध्र मिनेट भएको थियो ।

विजयीहरुलाई हास्यकलाकार सन्दीप क्षेत्रीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । विजयीहरुलाई शिल्ड, टफी, कप प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...