अमेरिकाको पहाडमा विमान ठोकियो

Craich

काठमाडौं । अमेरिकाको लस एन्जलसमा ११ जना सवार १ विमान दुर्घटना भएको छ जस्मा भाग्यबस सबै सकुशल छन् ।

अमेरिकाको दक्षिणपूर्वी अलास्का पहाडमा करिब २ हजार फुटको उचाइमा उडिरहेको विमान ठोक्किएको हो । विमानमा सवार १० यात्रु र १ पाइलट थिए । तिनीहरुघाइते मात्र भएका अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

घटना अघि विमानमा गडबडी भएको जानकारी पाइलटले दिएका थिए । त्यसलगत्तै तटरक्षकहरुले २ हेलिकोप्टर विमानतर्फ पठाएका थिए । उनीहरुले तुरुन्तै दुर्घटनास्थलबाट सबैलाई उद्धार गरेको हो ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संघर्षले यसरी मोडियो विष्णुमायाको जीवनको बाटो

Bishnumaya pariyar

काठमाडौं । ‘वी डिसाइडेट टु डिक्लियर अवार्ड विष्णुमाया डे इन सेप्टेम्बर २७ ।’ लुइस भिल्ले स्टेटका ...