मंगल ग्रहमा फेला पर्‍यो ताल, जीवको अस्थित्व हुन सक्ने आधार

Taal

काठमाडौ‌ । वेज्ञानिकहरुले मंगल ग्रहमा ताल फेला पारेका छन् । अन्तरिक्षयानबाट राडार उपकरण प्रयोग गरी तस्बिर लिँदा ताल फेला परेको हो।

यससँगै वैज्ञानिकहरुले त्यहाँ जीवनको अस्थित्व हुन सक्ने बलियो आधार मिलेको बताएका छन् ।

उक्त ताल १२ माइल (२० किलोमिटर) व्यासको छ। मंगल ग्रहको दक्षिणी ध्रुवीय इलाकामा पाइएको नुनको लेदोसहितको ताललाई बरफले ढाकेको छ।

अनुसन्धान टोलीको नेतृत्व गरेका इटालियन नेसनल इन्टिच्युट फर एस्ट्रोफिजिक्सका वैज्ञानिक प्रोफेसर रोबेर्टो आरोसेइका अनुसार तालको गहिराई यति नै छ भन्ने यकिन हुन भने सकेको छैन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...