प्रधानमन्त्री ओलीलाई नेविसंघका कार्यकर्ताको बिरोध

Oli srkar

काठमाडौं । शनिबार त्रिभुवन विश्वविद्यालयको ५९ औँ वार्षिक दिवस र सिनेट बैठकलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघका कार्यकर्ताले बिरोध गरेका छन ।

२२ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको माग पूरा गर्न गम्भीरता नदेखाएको, दुई तिहाईको नाममा अधिनायकवाद चरित्र प्रदर्शन गर्न खोजेको लगायतका आरोप बिद्यार्थीहरुको थियो ।

डा गोविन्द केसीको समर्थनमा त्रिभुवन बिश्वबिद्धालयको बिद्यार्थीले गरेको बिरोध माथीे सरकारले नेपाल बिद्यार्थी संघ त्रिभुवन बिश्वबिद्धालयका सभापति श्यामचन्द्र अधिकारी लगायत केही बिद्यार्थीहरुलाइ समातेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...