फ्रान्सले लियो २–१ अग्रता

Fransa

मध्यन्तर अघि फ्रान्सले २ गोल गरेको छ भने क्रोएशियाले १ गोल मात्र गरेको छ । मध्यन्तर अघिबाट नै बल फ्रन्सको कब्जामा छ ।
विश्वकप फाइनलमा पेनाल्टी गोल मार्फत फ्रान्सले पुनस् क्रोएशियाविरुद्ध अग्रता लिएको छ ।

३६ औं मिनेटमा एन्टिनियो ग्रिजम्यानले पेनाल्टी मार्फत फ्रान्सलाई २ –१ को अग्रता दिलाएका हुन्। इभान पेरिसिको हातमा बल लागेपछि भिडियो एसिस्टेन्ट रेफ्रीको सहायतामा फ्रान्सले पेनाल्टी पाएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...