दर्नालले ल्याए एकै साथ दुई पुस्तक

Darnal pustak

काठमाडौं । डिल्लीश्वर दर्नालले एकैपटक दुई वटा पुस्तक बजारमा ल्याएका छन् ।

दर्नालद्धारा लिखित ‘नेपालको इतिहासमा बर्णश्रम व्यवस्था र नेपाली समाजको रुपान्तरण’ नामक पुस्तक बजारमा ल्याएका हुन् । सो पुस्तकको बुधबार प्रतिनिधिसभा सांसद तथा नेकपाका स्थायी कमिटि सदस्य छविलाल विश्वकर्माले विमोचन गरे ।

भगत सर्वजित स्मृति प्रतिष्ठानले प्रकाशन गरेको सो पुस्तकको विमोचन कार्यक्रममा प्रा. डा. यादव लामिछानेले पुस्तकले नेपाली समाजको रुपान्तरण खोजेको बताए ।

सो कार्यक्रममा सांसदहरु निरा जैरु, खेम नेपाली लगायतले दर्नालको पुस्तकले नेपाली समाजले भोगेको जातीय उत्पीडन, जातीय वर्णव्यवस्था र त्यसबाट मुक्ति हुन दलित समुदायको खाँचो औल्याउँन खोजेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...