गुण्डा नाइके अशोक लामा र प्रहरीबीच ललितपुरको युएन पार्कमा गोली हानाहान

Goli gun

काठमाडौँ । गुण्डा नाइके अशोक लामा र प्रहरीबीच ललितपुरको युएन पार्कमा गोली हानाहान भएको महानगरीय प्रहरी अपराध महासाखाका एसपी नरेन्द्र उप्रेतिले बताएका छन् ।

उप्रेतिका अनुसार ‘ लामालाई १ बजेर ३० मिनेटमा नै नियन्त्रण लिएर युएन पार्क पुगेको र उसले प्रहरीमाथि नै फायर गरेपछि जवाफी कारबाही गर्दा लामाका खुट्टामा गोली लागेको बताइएको छ ।

गोली लागि घाइते भएका लामालाई वीर अस्पतालमा उपचारको लागि पुर्याइएको छ ।

लामालाई जबरजस्ती चन्दा अशुली गर्ने र २ वटा भन्दा बढी ज्यान मुद्दा रहेको बताइएको छ । काभ्रेली समुहमा रहेर गुण्डागर्दीमा सक्रिय लामा गणेश लामा नजिकका मानिन्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...