मोटी भनिएकी करिश्माकी छोरीले घटाइन ११ किलो तौल

Kabita 1 2

काठमाडौँ, २८ जेठ । नेपाली फिल्म क्षेत्रकी सदाबहार नायिका करिश्माकी छोरी कबिताले फिल्ममा फिट हुनको लागि ११ किलो तौल घटाएकी छन् ।

कबिताका अनुसार उनले फिल्मकै लागि ११ किलो तौल घटाएको बताएकी छन् । फिल्म क्षेत्रबाट टाढा रहेकी कबिता नायक शिव श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट डेब्यु गर्ने भएकी हुन ।

तौल बढि भएकै कारण पर्दामा उनलाई सुहाउँदैनकी भन्ने चर्चा भईरहँदा फिल्ममा मोटी युवती नै चाहिएकोले उनले सोही तौलमा काम गरेको बताएकी थिईन् । तर उनको मोटो तौलको आलोचना भने नभएको होईन ।

हालै कबिता आफनी आमासँग एक कार्यक्रममा उपस्थित भएकी थिईन् । जहाँ उनलाई देखेर सबै छक्क परेका थिए । छक्क नपरुन पनि कसरी केही समय अगाडीमात्र मोटी देखिएकी कबिताले आफनो तौलमा एकाएक निकै परिवर्तन ल्याएकी थिइन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...