चीनमा फलाम खानी विष्फोट हुँदा ११ श्रमिकको मृत्यु

Emeja 22n

काठमाडौं । चीनको उत्तरपूर्वी प्रान्त लियाओनिङमा रहेको एउटा फलाम खानी विष्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी श्रमिक खानीभित्र फसेको आशङ्का गरिएको छ ।

राज्य सञ्चालित चिनियाँ टेलिभिजन सिसीटीभीका अनुसार खानी सञ्चालनमा रहेका समय भएको उक्त दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ ।

मृत्यु हुनेमा अधिकांश खानीमा नियमित काम गर्ने श्रमिक नै परेको बताइएको छ । फसेका श्रमिकको उद्धारका लागि सुरक्षाकर्मी घटनास्थल पुगेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...