कस्तो छ यो पागल मन ? हेर्नुस् भिडियो

Yo pagal man

काठमाडौं । असार २९ मा प्रदर्शनमा आउने लागेको चलचित्र ‘यो पागल मन’ को ट्रेलर सार्वजनिक भएको छ ।

कल्याण अधिकारीको निर्देशनमा तयार भएको चलचित्र ‘यो पागल मन’ बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवर लगायतको अभिनय रहेको छ ।

वीरेन्द्रकुमार यादब र कल्याणको लगानी रहेको यो चलचित्रमा अर्जुन पोखरेलको संगीत छ भने शम्भु सापकोटाको छायांकन छ । अनिल गौतमको सम्पादन रहेको चलचित्रमा कमल राइको कोरियोग्राफी छ । द्वन्द निर्देशन राजु किरांत, सामिप्यराज तिमल्सिनाको पटकथा सम्बाद रहेको चलचित्रको मुख्य सहायक निर्देशन भोमन कटुवालको छ ।

Video

प्रतिकृया दिनुहोस