कञ्चनपुरको मतपरिणाम् नयाँ अपडेट ( साँझ ०५:३० बजेसम्म )

Vote up

कञ्चनपुरको  नयाँ अपडेट ( साँझ ०५:३० बजेसम्म )

प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १
बिना मगर (माओवादी ) - २२३९७
दिवान सिंह बिष्ट (कांग्रेस ) - ११५१५

प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ (क)
तारा लामा तामाङ (एमाले) २००१५ मत सहित निर्वाचित, 
गोपाल सिह गुरुङ (नेपाली काँग्रेस) ९२९० । तारा लामा संग १०,७२५ मतान्तरले पराजित ।

प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (ख)
कुलविर चौधरी (एमाले) ७३२९
राम लाल राना (नेपाली काँग्रेस) ५४४५

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २
नर बहादुर धामी (एमाले) २४९५४
नारायण प्रकाश साउद (नेपाली काँग्रेस ) १८५९०

प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (क)
महेश दत्त जोशी (माओवादी केन्द्र १५२३५
पुष्‍कर राज ओझा (नेपाली काँग्रेस) १०५१२

प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (ख)
लाल बहादुर खडका (एमाले) १४७८१
बहादुर सिंह थापा (काँग्रेस) १०३०५

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३
दीपक प्रकाश भट्ट (एमाले) - १८३२९
रमेश लेखक (नेपाली काँग्रेस ) - १७८२१

प्रदेश सभा निर्वाचन क्षेत्र नं. ३ (क)
प्रकाश रावल (एमाले) ७०९०
यज्ञ राज जोशी (नेपाली काँग्रेस) ७०९२

कञ्चनपुर ३ को ख मा 
मान बहादुर सुनार (माओवादी ) - ७२९६
बेल बहादुर राना मगर (कांग्रेस ) - ६८४५

प्रतिकृया दिनुहोस