प्रकाश दहालको पशुपतिको आर्याघाटमा अन्त्यष्टि गरिदै

Aryaghat prakash

काठमाडौँ । आकस्मिक हृदयघातबाट आज बिहान निधन भएका प्रकाश दाहालको अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा तयारी गरिएको छ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रकाश पिता पुष्पकमल दाहाल तथा अन्य परिवार सदस्यहरु अन्त्येष्टिका लागि आर्यघाट आइपुगेका छन्।

पार्टी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा अन्त्येष्टिमा सहभागी हुन आइपुगेका छन्।
आर्यघाट ल्याउनुअघि शवलाई अन्तिम श्रद्धमाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो।

त्यहाँ माओवादी एवं अन्य पार्टीका नेताहरुले प्रकाश दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...