राष्ट्रपति भण्डारी यूएई भ्रमणमा जाँदै

Rastpati bddv

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी युनाइटेड अरब इमिरेट्स यूएईको औपचारिक भ्रमणका लागि आज सोमबार त्यसतर्फ जाँदैछिन् । भ्रमणको कार्यक्रम आइतबार सार्वजनिक गरिएको हो ।

भ्रमणका क्रममा नेपाल र यूएईबीच आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिले त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्ने पनि कार्यक्रम छ । खाडी मुलुकबीच नै आन्तरिक सम्बन्ध सुमधुर हुन नसकेको अवस्थामा भण्डारी खाडीकै एक मुलुक यूएई जान लागेकी हुन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...