घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार

Gold

काठमाडौँ । साताको चौथौ दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५५ हजार ६ सयमा कारोबार भईरहेको छापावाला सुन बुधबार ३ सयले बढेर प्रति तोला ५५ हजार ९ सयमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ९ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...