सुनको भाउ घट्यो,आजको भाउ यस्तो छ

Gold 1

काठमाडौँ । सुनचाँदीको भाउ बुधबार घटेको छ । बुधबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि बुधबार घटेको छ ।

चाँदी प्रतितोल ५ रुपैयाँले घटेर ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...