सुनको भाउ घट्यो यस्तो छ आजको मुल्य

Gold 29

काठमाडौँँ । गएको केही साता देखि सुनको भाउमा निरन्तर उतारचडाव आइरहेको छ ।

गत साताको अन्तिम दिन पनि सुनचाँदीको भाउ घटेको सुनको भाउ घटेको थियो । तर कात्तिक १२ गते भने सुन तालामा २ सयले बढेर ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुन तोलामा २ सयले घटेर ५५ हजार ५ सय रुपिया मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार मंगलबार पनि सुनको भाउ ५५ हजार ५ सयमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँ मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...