सुनचाँदीको मूल्य यथावत बुधबारकै भाउमा कारोबार

Gold 13

काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत रहेको छ । बुधबार सुन प्रतितोला ५५ हजार ९ सय रुपैयामा कारोबार भइरहेको थियो ।

बिहिबार पनि सुनको मूल्य ५५ हजार ९ सय रुपैयाँ रहेको छ । त्यस्तै चाँदीको पनि यथापत रहेको छ ।

बिहिबार चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...