सुनचाँदीको मुल्य घट्यो, यस्तो छ मुल्यदर

Gold 29

काठमाडौँ । बुधबार सुनको मुल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मुल्य तोलामा २ सयले घटेको हो ।

बुधबार बजारमा सुन प्रतितोला ५५ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ५५ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार चाँदीको मुल्य पनि ५ रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ७ सय ६० मा कारोबार भइरहको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला ७ सय ६५ मा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...