आज पनि घट्यो सुनको भाउ

Gold 15

काठमाडौँ । नेपाली बजारमा पहेलो धातु सुनको मूल्य सोमबार पनि घटेको छ ।

सोमबार सुन प्रतितोला २ सय रुपैयाँले घटेर ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य ५६ हजार रुपैयाँ थियो ।

सोमबार चाँदीको मूल्य भने स्थिर छ । सोमबार पनि चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...