घट्यो सुनको भाउ, आजको भाउ यस्तो छ

Gold made

काठमाडौँ । तिहारपछि बजार खुलेको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।

आइतबार सुन तोलामा ३ सय तथा चाँदी ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सुन आइतबार तोलाको ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

यसअघि गएको मंगलबार सुन तोलाको ५६ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै चाँदी पनि आइतबार तोलामा ५ रुपैयाँ घटेर ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...