मस्तिष्कको क्षमता बढाउने यी हुन अनारका फाइदाहरु

काठमाडौं । अनार एउटा यस्तो फल हो जो महँगो पनि छ र उपयोगी पनि छ । अनार खान पनि समस्या हुन्छ । यसलाई छोडाएर खान धेरै हैरानी हुन्छ ।

एक अनुसन्धानका अनुसार महिला र पुरुषले दिनमा एक गिलास अनारको जूस नियमित पिउने गर्दाले बीर्य अर्थात स्फार्ममा बृद्धि हुनेगर्छ । सेक्स लाईफमा सुधार हुने बताइएको छ ।

अनारको जूसमा टेस्टास्टेरान नामक तत्वलाई रफ्तारमा वृद्धि गराउने गर्छ । अनारका जूसले मस्तिष्कको क्षमता पनि बढाउने गर्छ । साथै अनारको जूसले दिमागमा आउने नकारात्मक विचारलाई पनि हटाउने विश्वास गरिन्छ ।

अनारको जूसले मुटुलाई पनि स्वास्थ्य राख्न मद्दत गर्छ । ब्लड सर्कुलेशनलाई नियन्त्रित गर्न पनि अनारको जूसले भूमिका खेल्न रिपोर्टमा उल्लेख छ ।

अनारका फाइदा

– अनारको १०० ग्राम जूसमा थोरै सिधे नुन र मह मिलाकर पिउनाले भोक बढाउँछ । पाचनशक्ति पनि मजबूत हुन्छ ।

– अनारको जूस नियमित सेवन गर्नाले मुटुसँग जोडिएर आउने विभिन्न बिमारामीसँग बच्न पनि सकिन्छ ।

– प्रत्येक दिन एउटा दाना अनार खाने गर्दा क्यान्सर हुने सम्भावनाबाट पनि जोगाउँछ ।

– अनारको जूस पिउँदा स्ट्रेस लेवल घट्छ ।

– अनार खाने वा जूस पिउँदा निगेटिव इमोशनलाई कम गर्छ ।

– अनारको जूस नियमित पिउँदा इम्यून सिस्टमलाई बूस्ट गर्छ । साथै त्यसले गर्दा सेक्स लाइफमा खुसी ल्याउने विश्वास छ । अनारको जूसले अनुहारको चमकता र निखार ल्याउनका लागि पनि प्रयोग गर्न सकिन्छ ।

– गर्भवती महिलाले नियमित रुपमा अनारका जूस पिउनाले बच्च हेल्दी र फिट जन्मिन्छ ।

– डाक्टरहरूले गर्भवती महिलालाई रगतको कमी हुन नदिन पनि नियमित अनारको जूस पिउन सल्लाह दिने गर्छन् । यसो गर्दा गर्भवती महिलाहरूको शरीरमा रगतको कमी हुँदैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...