सुनको भाउ घट्यो

Gold 29

काठमाडौँ । बुधबार सुनचाँदीको भाउ घटेको छ । बुधबार सुन तोलामा २ सयले घटेको छ । त्यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैँयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अनुसार बुधबार सुन प्रतितोला ५६ हजार ३ सय रुपैँयामा कारोबार भइरहेको छ भने नेपाली बजारमा चाँदी प्रतितोला ७७० रुपैँयामा कारोबार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...