घट्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

Gold 1

काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ।

सोमबार प्रति तोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य प्रति तोला १ सयले घटेर ५६ हजार ५ सयमा रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै चाँदी स्थिर रहदै प्रति तोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ। तेजावी सुन प्रति तोला ५६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसाय महासंघले मंगलबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मुल्य ४८ हजार ४ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मुल्य ४८ हजार १ सय ८५ तोकेको छ। साथै प्रति १० ग्राम चांदीको मूल्य ६६४ रुपैयाँ ५० पैसा कायम गरेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...