स्वास्थ्य संस्थाहरु स्थानीय तहका अधिनमा

Dang hlt

दाङ । जिल्लाका स्वास्थ्य संस्थालाई स्थानीय तहको अधिनमा रहने गरी सुम्पिएको छ । सोमबार घोराहीमा आयोजित कार्यक्रममा जिल्लाका ३६ स्वास्थ्य चौकी र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्थानीय तहको जिम्मा लगाइएको हो ।

‘ती स्वास्थ्य संस्थाका चल र अचल सम्पत्ति पनि अब स्थानीय तहको मातहतमा हुनेछ । स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा लगाएका छौँ ।’,

ती संस्थामा कार्यरत कर्मचारी यसअघि नै स्थानीय तहमा गइसकेका थिए । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले पनि स्थानीय तहलाई सक्षम बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका भएको बताए ।

यसैबीच जनप्रतिनिधिलाई पोषणका बारेमा जानकारीसमेत दिएको थियो । कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...