स्वास्थ्य संस्थाहरु स्थानीय तहका अधिनमा

Dang hlt

दाङ । जिल्लाका स्वास्थ्य संस्थालाई स्थानीय तहको अधिनमा रहने गरी सुम्पिएको छ । सोमबार घोराहीमा आयोजित कार्यक्रममा जिल्लाका ३६ स्वास्थ्य चौकी र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्थानीय तहको जिम्मा लगाइएको हो ।

‘ती स्वास्थ्य संस्थाका चल र अचल सम्पत्ति पनि अब स्थानीय तहको मातहतमा हुनेछ । स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा लगाएका छौँ ।’,

ती संस्थामा कार्यरत कर्मचारी यसअघि नै स्थानीय तहमा गइसकेका थिए । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले पनि स्थानीय तहलाई सक्षम बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका भएको बताए ।

यसैबीच जनप्रतिनिधिलाई पोषणका बारेमा जानकारीसमेत दिएको थियो । कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज असार २० गते शनिबार, शनिदेवको पुजा गर्दै आजको राशीफल हेर्दा यस्तो हुन्छ फाइदा

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्...