खोलामा डुबेर दुई बालिकाको मृत्यु

धनगढी । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–९ स्थित गोप्का खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी हेमसागर दाहालकी ८ वर्षीया छोरी रीतिमा दाहाल र कृष्णबहादुर बिष्टकी १० वर्षीया छोरी प्रितीमा बिष्ट छन् ।

मसुरिया प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक मदन जोशीका अनुसार खोलामा नुहाउने क्रममा दुबैको डुबेर मृत्यु भएको हो । दुवै बालिकाको शव स्वास्थ्य परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...