सुनचादीको भाउ घट्यो, यति छ आज

Gold made

काठमाडौँ । हिजो तोलामा ३ सय बढेको सुनको भाउ आइतबार भने तोलामा १ सय घटेको छ ।

त्यस्तै आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैँयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार ४ सय कारोवार भइरहेको छ । आज चाँदी प्रतितोला ७ सय ६० कारोवार भइरहेको छ ।

हिजोे सुन तोलाको ५६ हजार ५ सय कारोबार भएको थियो भने चाँदी प्रतितोला ७ सय ६५ रुपैँयामा कारोवार भएको थियो ।

 

प्रतिकृया दिनुहोस