हिजो बढेको सुनको भाउ दशैँको मुखैमा यसरि घट्यो

Gold made

काठमाडौँ । असोज साताको चौथो दिन बढेको सुनचाँदीको भाउ आज पाँचौ दिन बिहिबार भने घटेको छ । बुधबार प्रति तोला ५६ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ५६ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४८ हजार १ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५१ रुपैयाँ ५ पैसा कायम गरेको छ। हिजको तुलना मा आज निक्कै कम भयको देखिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...