सुनको मूल्यमा निरन्तर ओरालो लाग्दै,

Gold made

काठमाडौँ । साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आइतबार प्रति तोला ५६ हजार ७ सयमा कारोबार भईरहेको छापावाला सुन सोमबार २ सयले घटेर प्रति तोला ५६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४८ हजार ४ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६४ रुपैयाँ ५ पैसा कायम गरेको छ।

प्रतिकृया दिनुहोस