साताको पहिलो दिन, सुनको मुल्यमा गिरावट

Gold 15

काठमाडौँ ।अशोज १ गते अर्थात साताको पहिलोे दिन आइतबार सुनको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा आइबातर सुन तोलमा ४ ससयले घटेको छ ।

बजारमा सुन प्रतितोला ५६ हजार ७ सयमा कारोबार भएको नेपाल सुुनचाँदी व्यवसायी महासंघले बताएको छ । शुक्रबार सुन प्रतितोला ५७ हजार १ सयमा कारोबार भएको थियो ।

तयस्तै आइतबार चाँदीको मूल्यमा पनि घटेको छ । शुक्रबारको तुलनामा आइतबारचाँदी १० रुपैयाँ सस्तोमा कारोबार भएको छ ।

महासंघका अनुसार आइतार चाँदी प्रतितोला ७ सय ७५ मा कारोबार भइरहेको छ । शुक्रबार भने चाँदी ७ सय ८५ मा कारोबार भएको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस