सुनको मूल्य थप ३ सय रुपैयाँ घट्यो

Golddd

काठमाडौं । बजारमा सोमबार सुनको मूल्य थप ३ सय रुपैयाँ घटेको छ। सोमबार सुन प्रतितोला ५७ हजार २ रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...