सुनको भाउ एकै दिन तोलामा १ हजार बढ्यो

Gold 13

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा एकै दिन एक हजार रुपैयाँले बढेको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला ५६ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ७ सय ७० रुपैयाँ पुगेको छ ।

हिजो चाँदी बजारमा प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...