बाढी–पहिरोले पुर्‍याएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा दुः ख व्यक्त

Jyanendra

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी–पहिरोले पुर्‍याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै बाढी–पहिरोले पुर्‍याएको क्षतिमा चासो र चिन्ता जनाएका हुन् ।

विज्ञप्तीमा बिपत्तीका बेला प्रभावित क्षेत्रका जनताको उद्धार गर्न, राहत उपलब्ध गराउन र प्रकोप नियन्त्रण गर्न सम्बन्धित पक्षले तदारुकता देखाउने विश्वाससमेत ब्यक्त गरिएको छ । पूर्वराजाले धैर्य र सहासका साथ विपत्तीको सामनाको कामना पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...