रामेछापका ५ गाउँपालिकामा बैङकहरुले शाखा बिस्तार गर्ने

Bank merger

रामेछाप । स्थानीय तहको निर्वाचन पछि रामेछापका ५ स्थानीय तहमा विभिन्न बैङकहरुले शाखा विस्तार गर्ने तयारी गरेका छन् ।

२ नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापमा सिभिल बैङक, जनता बैङक, नेपाल ईन्भेष्टमेन्ट बैङक , सिद्धार्थ बैङक र सनराईज बैङकले शाखा बिस्तार गर्न लागेका हुन् ।

रामेछापको खाडादेवी गाउँपालिकामा सिभिल बैङक, दोरम्बा गाउँपालिकामा जनता बैङकले शाखा खोल्ने भएको छ ।

त्यसैगरी लिखु गाउँपालिकामा नेपाल ईन्भेष्टमेन्ट बैङक,गोकुलगंगा गाउँपालिकामा सिद्धार्थ बैङक र उमाकुण्डा गाउँपालिकामा सनराइज बैङकले शाखा बिस्तार गर्ने भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...