२० करोड ७१ लाख राजश्व संकलन

Ntc with 4g adv

सोलुखुम्बु, । आर्थिक वर्ष २०७३÷७४ मा २० करोड ७१ लाख २५ हजार राजश्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लास्थित विभिन्न कार्यालयबाट सो राजश्व संकलन भएको हो ।

आवमा राष्ट्रिय वाणिज्य बैंक सल्लेरी शाखाबाट ७ करोड २ लाख ९१ हजार, नाम्चे शाखाबाट १३ करोड ३७ लाख ६० हजार र लुक्ला शाखाबाट ३० लाख ७३ हजार राजश्व संकलन भएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा ८५ लाख बढी राजश्व संकलन भएको छ । अघिल्लो आवमा १९ करोड ८३ लाख ४ हजार राजश्व संकलन भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...