निरन्तर बढिरहेको सुनको भाउ घट्यो,

Gold prices falling

साउन । हिजो प्रतितोला १सय रुपैँयाले बढेको सुनको भाउ आज फेरी प्रतितोला १सय रुपैँयाले नै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ५३ हजार ७ सय रुपैँया कायम गरेको छ ।

चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७ सय २५ रुपैँयामा कारोबार भइरहेको छ । हिजो सुन तोलाको ५३ हजार ८ सय रुपैँयामा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...